दक्षिण अफ्रिकाको होस्टेलमा गोलीबारी, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीबारीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपमा शनिबार बिहान बन्दुकधारीहरूले एक होस्टलमा आक्रमण गरेका थिए । आक्रमणमा चौध जना घाइते भएका छन् । ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षीय बालक पनि रहेको बताइएको छ ।

प्रहरीले कम्तिमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको बताएको छ । गोलिवारीमा कुल २५ जनालाई गोली लागेको छ । आक्रमणको उद्देश्य अझै थाहा नभएको र यस घटनामा कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 68 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची