नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, विरगन्ज, पर्साले आयोजना गरेको कार्यक्रमा पोखरिया बजार स्थित रहेका ब्यापारी तथा विभिन्न पसल सँचालकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मेट्रोलोजीको प्रयोग र विकास क्रमका अवसर तथा चुनौती, नापतौल सम्बन्धी जनचेतना कार्यक्रम, नापतौलको परिचय, सँगठनहरु, नेपालमा नापतौको अवस्था, नापतौलको दैनिक प्रयोगहरु, नापतौल सम्बन्धीत ऐन तथा नियम, नेपाल आयल निगम तथा नापतौलमा चुनौती लगायतका विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, विरगन्ज पर्साका निरिक्षक हरिभजन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, उप प्रमुख रुवी कुमारी ठाकुर, कार्यपालीका सदस्य राधा साह कानु, नेपाल रेडक्रस सोसाइटी पोखरिया, उप शाखाको सभापती भगवान प्रसाद कुर्मी, सन्तोष गिरी तथा समाज सेवी दिपक ठाकुर उपस्थिति रहेको कार्यक्रममा नापतौल कार्यालय ,विरगन्ज का आन्नद कुमार गुप्ता, मनोज कुमार गुप्ता, मनोज यादवको उपस्थिति रहेको थियो भने इश्राउदिन अँसारीले प्रशिक्षण दिएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 57 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ