न्यूयोर्कमा विमान ट्रकसँग ठोक्किँदा कैयौं यात्रु घाइते

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एक विमान ट्रकसँग ठोक्किँदा धेरै यात्रु घाइते भएका छन्।

रिपोर्टका अनुसार उक्त विमान क्यानडाको मोन्ट्रियलबाट आएको थियो र अवतरण गरिसकेपछि रनवेमा रोकिने क्रममा दुर्घटना भएको हो । सो क्रममा विमान न्यूयोर्क तथा न्यू जर्सी पोर्ट प्राधिकरणको ट्रकसँग ठोक्किएको जनाइएको छ ।

दुर्घटनामा परेको विमान सानो आकारको करिब ७० देखि ९० यात्रु बोकेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा धेरै जना घाइते भएका छन् ।

दुर्घटनापछि ला गार्डिया विमानस्थल अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सबै उडान रोक्न आदेश जारी गरेको छ र आवश्यकता अनुसार उक्त आदेश लम्बिन सक्ने जनाएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 15 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 5 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    • April 30, 2026
    • 10 views
    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 17 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 14 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 18 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध