रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अहलीमाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । रोनाल्डोको यस खेलमा गरेको गोल उनको क्यारियरको ९७०औं गोल हो । अब उनी एक हजार गोलबाट ३० गोल टाढा रहेका छन् ।

यो जितपछि अल नासर साउदी प्रो लिग जितको नजिक पुगेको छ । अल नासरको ३० खेलमा ७९ अंक रहेको छ र दोस्रो स्थानमा रहेर एक खेल कम खेलेको अल हिलाल भन्दा ८ अंकले अगाडी रहेको छ ।

  • Related Posts

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेका ६ खेलमा…

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले…

    पहिलो

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 15 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 6 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    • April 30, 2026
    • 11 views
    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 18 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 15 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 19 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध