पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित एक जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २८ पौष । प्रहरी चौकी, गण्डक, पर्सा ले विशेष सुचनाको आधारमा आईतबार बिहान करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

हिजो बिहान त्यहाँ बाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा साईकलमा सवार शंकाष्पद रूपमा आउदै गरेका वीरगञ्ज महानगरपालिका वडा नं. २८, बगही बस्ने वर्ष ४५ को राम सुरेश सहनीलाई रोकी चेक जाँच गर्दा निजले कम्मर भन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिक भित्र कालो रंगको धागोले सिलाई सेतो टेपले बेरी लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक ४ के. जी. ५० ग्राम फेला परेकोले बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित निज राम सुरेश सहनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 41 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 47 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ