प्रि-बजेट छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज पनि प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन तथा छलफलका लागि कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

उक्त छलफलमा आज पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सुचना सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिएका छन् । आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुने बताइएको छ ।

कार्यक्रममा पार्टीका सांसदहरूबीच बजेटका प्राथमिकता, नीति तथा आवश्यकताबारे छलफल गरिने झाले बताएका छन् । 

रास्वपाले यसअघि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग छलफल गरेको थियो ।

  • Related Posts

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    दीपेन्द्र प्रजापति/कालो झोला । हाजीपुर, २४ वैशाख । गुरुदेव रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती आज शहरको प्रतिष्ठित शैक्षिक संस्था टैगोर किड्स एण्ड हाई स्कूलमा ठूलो धुमधाम र उत्साहका साथ मनाइयो । कार्यक्रमको…

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका…

    पहिलो

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    • May 7, 2026
    • 46 views
    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    • May 7, 2026
    • 26 views
    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    सिएनएनका संस्थापक टर्नरको निधन

    • May 7, 2026
    • 18 views
    सिएनएनका संस्थापक टर्नरको निधन

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    • May 7, 2026
    • 21 views
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    • May 7, 2026
    • 26 views
    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते

    • May 7, 2026
    • 24 views
    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते