बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ जेष्ठ । वडा प्रहरी कार्यालय, श्रीपुरले विशेष सूचनाको आधारमा आईतबार साँझ करिब ०५:०० बजेको समयमा बैंकिङ कसूरका एक प्रतिवादीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

हिजो त्यहाँ बाट खटिएका फैसला कार्यन्वयन टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित लुकिछिपि बस्दै आएका पर्सा जिल्ला अदालतको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र रू.९ लाख २६ हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ४५ को प्रमोद कुमार ठाकुरलाई खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ आज पर्सा जिल्ला अदालतमा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ् सहित…

    नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ISO 9001:2015 प्रमाणीकरण प्राप्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०३ जेष्ठ । नेशनल मेडिकल कलेज वीरगञ्जले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण सफलतापूर्वक प्राप्त गरेको छ । यस…

    पहिलो

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

    • May 18, 2026
    • 36 views
    बैंकिङ कसूर मुद्दाका फरार  प्रतिवादी ठाकुर पक्राउ-

    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    • May 18, 2026
    • 9 views
    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    • May 18, 2026
    • 31 views
    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 30 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 27 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 29 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित