मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज अनुमोदन

काठमाडौँ । अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो ।

कम्पनीले आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत शेयरधारकहरूले प्रस्तावित एक ट्रीलियन डलरको तलब प्याकेजको पक्षमा मतदान गरेको जानकारी दिइएको छ ।

विगत केही दिनदेखि, बोर्ड, मस्क र खुद्रा लगानीकर्ताहरूद्वारा विद्युतीय सवारी निर्माता टेस्ला इंकको लागि सीईओको तलब प्याकेजलाई १ ट्रिलियन डलर पुर्‍याउन अभियान चलाइएको थियो ।

यद्यपि, पूर्ण तलब प्राप्त गर्न, मस्कले टेस्लाको बजार मूल्य बढाउनु पर्नेछ र सुस्त कार व्यवसायलाई बढावा दिनु पर्नेछ, साथै रोबोट्याक्सी र अप्टिमस रोबोटिक्सको लक्ष्यहरू प्राप्त गर्नुपर्नेछ ।

  • Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 85 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 78 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 87 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 115 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-