महावाणिज्य दूतावास द्वारा हिन्दी कवि सम्मेलन को आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ कार्तिक । भारतीय महावाणिज्य दूतावास, बीरगंज ले शनिबार एक हिन्दी कबि सम्मेलनको आयोजना गरेको छ ।

बीरगंज स्थित दूतावासकै ग्राउण्डमा आयोजना गरिएको उक्त हिन्दी कवि सम्मेलनमा महावाणिज्य दूत देबी सहाय मीनाले बिधाकी देबी सरस्वतीको अगाडि पुष्प अर्पण तथा पानसमा बत्ती बालेर सम्मेलन को समुद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात् महावाणिज्य दूत मीनाले नेपालको विभिन्न ठाउँ तथा भारतको विभिन्न स्थानबाट आएका कवि तथा कवियत्रीहरुलसई दोसल्ला ओढाएर स्वागत एवं सम्मान पनि गरेका थिए । साथै आगामी दिनहरुमा पनि यो भन्दा ठूलो हिन्दी कबि सम्मेलनको आयोजना गरिने बताएका छन् ।

आयोजित कबि सम्मेलनमा लगभग १ सय ५० जना कबि कवियत्रीहरुको सहभागिता रहेको थियो भने उनीहरु आ-आफ्नो स्वरचित कविता ले उपस्थित दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गराएका थिए ।कार्यक्रमको सहजीकरण वाणिज्य दुत मनिष दासले गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 38 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-