यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

काठमाडौं । नवनियुक्त  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । 

गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र  उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।  शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।

त्यस्तै गृहमन्त्री अर्यालले दोस्रो निर्णय आन्दोलनमा मृतक परिवारलाई एक-एक  लाखका दरले किरिया खर्च दिने निर्णय पनि गरेका छन् । 

त्यस्तै उनले तेस्रो निर्णय शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरेका छन् ।

  • Related Posts

    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको नेता छान्न नसक्दा आलोचना शुरु भएको छ । निर्वाचन सकिएको यति लामो समयसम्म पनि संसदीय दलको नेता छान्न नसकेपछि काँग्रेस सभापति गगन थापा र…

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    पहिलो

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 6 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 14 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 19 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 15 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    • April 26, 2026
    • 23 views
    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    ट्रम्पको ‘गोल्ड कार्ड’ योजना फ्लप !

    • April 26, 2026
    • 16 views
    ट्रम्पको ‘गोल्ड कार्ड’ योजना फ्लप !