रसुवाको पासाङ ल्हामु सडकखण्डमा ठुला सवारी बन्द

रसुवा । रसुवा पासाङ ल्हामु सडक खण्डमा ठुला सवारी पास हुन नसक्ने भएका छन् ।

रसुवा गोसाईकुण्ड गाउँपालिका-३ कुलुङ खोलास्थित पासाङ ल्हामु सडकखण्डमा अबिरल बर्षाको कारण खोलाको बहाब बढ्न गई उक्त खोलामा रहेको १० मिटर लम्बाई, २.५ मिटर चौडाई भएको पक्कि पुलको तल जगको बेशमा खोलाको बहाबले कटान गरी उक्त पुल  जोखिम अवस्थामा रहेको, साना सवारी साधनहरु मात्र पास हुन सक्ने र ठुला सवारी साधन पास हुन नसक्ने भएको छ ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    पहिलो

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 17 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 11 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 18 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 9 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

    • April 24, 2026
    • 22 views
    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप