रातमा पनि सचेत गराउनुका साथै उद्धार कार्यमा जुट्दै महानगर र प्रहरीको विपद प्रतिकार्य टोली-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ असोज । लगातारको वर्षाले वीरंजको सिर्सिया, तिलावे लगायतका नदीहरुको बहाव बढ्दै जाँदा तटीय क्षेत्रका वस्तिमा रातको समयमा हुन सक्ने डुबान र कटानबाट सचेत हुन संभावित स्थानमा पुगेर सतर्कता अपनाउन आग्रह गर्दै वीरगंज महानगर, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त टोली रातमा पनि खटिरहेको छ ।

यसै गरी अहिले राति ०८:१५ बजेको समयमा बीरगंज महानगरपालिका को एक्सन टोलीले एकजना नगरवासी को गाईलाई पानी बाट उद्धार पनि गरेका छन् ।

साथै विपदलाई सबै मिलेर सामना गर्न बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अपिल पनि गरेका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 49 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 29 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 55 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 104 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 89 views