लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

शेर्माले आइतबार बिहान ९ बजेर ३० मिनेटमा ११औं पटक सगरमाथाको सफल आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेकी छन् । उनले यसअघि आफैले राखे १० पटक आरोहणको किर्तिमान तोडेकी हुन् ।

उनले पछिल्लो पटक २०२२ को मे १२ मा १० औं पटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनले पहिलो पटक सन् २००० मा सगरमाथाको आरोहण गरेकी थिइन् भने त्यसपछि २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ र २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण किर्तिमान बनाएकी छन् ।

  • Related Posts

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । वडा प्रहरी कार्यालय, बिर्ता ले मंगलबार साँझ करिब ०६:०० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. ०९, भुतबंगला नजिक सडकको पश्चिम पेटी बाट…

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, १६ असार । वीरगन्ज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठुलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 52 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 67 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 23 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 26 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 27 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने