सन्त संरक्षण, व्यवस्थापन तथा पहिचानको लागि मंसिर १३ गते संत सम्मेलन हुने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ मंसिर । अखिल नेपाल श्री पंच दिगम्बर अनी अखडा सगरमाथा परम्परा खाल्सा, बीरगंज-२५, खाटु शिव मन्दिर, सिर्सिया खलवा टोला द्वारा आउँदो मंसिर १३ गते शनिवार को दिन उल्लेखित स्थान मै विशाल सन्त सम्मेलनको आयोजना हुने भएको छ ।

महामण्डलेश्वर श्री श्री १००८ श्री महन्थ रामनारायण दास त्यागी द्वारा आयोजित पत्रकार सम्मेलनमा सन्त संरक्षण, व्यस्थापन तथा सन्त पहिचानको लागि संत सम्मेलनको आयोजना गर्न लागिएको हो ।

महामण्डलेश्वर का अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय संत सम्मेलनको आयोजना गरी सबै सन्त समाज हरुलाई एकिकृत गरि आफ्नो हक अधिकारको लागि नेपाल सरकार संग पहल गर्ने बताएका छन् ।

आयोजित कार्यक्रममा महन्थ हनुमान दास, मन्दिर संरक्षण समितिका अध्यक्ष पारस भगत, बाबा फुलदेव गिरी, बाबा विश्वनाथ भगत, बाबा झापस भगत, बाबा राम आधार दास, सीताराम साह र सत्यदेव साह कानु लगायत स्थानीय संचारकर्मीहरु को पनि उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 36 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 75 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 55 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-