स्वीजरल्याण्डको स्की रिसोर्ट विस्फोट: आतंकवादी घटना नभएको दाबी, उद्धार कार्य जारी

स्वीजरल्याण्डको क्र्यान्स-मोन्टानाको स्की रिसोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या यकिन भएको छैन । प्रहरीले पत्रकार सम्मेलन गरेर दर्जनौंको मृत्यु भएको बताएपनि संख्या भने स्पष्ट भनेको छ ।

प्रहरीले विस्फोटमा परेकाको उद्धार गर्न १० हेलिकप्टर, ४० एम्बुलेन्स र १५० स्वास्थ्यकर्मीलाई खटाएको जानकारी दिएको छ । विस्फोटको समयमा रिसोर्टमा सय भन्दा बढीको उपस्थिति रहेको बताइएको छ । 

साथै प्रहरीले यो आतंकवादी घटना नभएको स्पष्ट गरेको छ । अहिलेसम्म आतंकवादी घटनाको कुनै प्रमाण नभेटिएको जानकारी दिइएको छ ।  

रिसोर्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको समयमा विस्फोट भएकोले धेरै हताहत भएको अनुमान गरिएको छ । क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो । यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ । यो शहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 59 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची