हामी नेपालले भन्यो- महेश बस्नेतले झुटो बोले, उनीसँग सुदनको सम्पर्क भएको छैन

काठमाडौँ । सुदन गुरुङ नेतृत्वको हामी नेपालले महेश बस्नेतले सुदन गुरुङ एमाले प्रवेश गर्न कागेको भन्दै झुट बोलेको बताएका छन ।

सामाजिक सञ्जालमा महेश बस्नेतले सुदन गुरुङ एमालेमा आउन लागेको भन्ने आशयको भिडियो भाइरल भएपछि हामी नेपालीले सुदनले महेश बस्नेतसँग अहिलेसम्म कुरा नै नगरेको बताएको छ ।

साथै हामी नेपालीले आफुहरुले महेश बस्नेतलाई नचिन्ने र कुनै किसिमको सम्मान समेत नगर्ने उल्लेख गरेको छ । साथै हामी नेपालले महेश बस्नेतलाई यस्तो झुट नबोल्न चेतावनी दिदै शहिदको योगदानको अवमुल्यन नगर्न आग्रह गरेको छ ।

साथै आम जनतालाई महेश बस्नेतका गलत कुराको विश्वास नगर्न समेत अपिल गरेको छ ।

  • Related Posts

    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    काठमाडौं । सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा…

    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    बनेपा ।  बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले करिब ५०० जना यात्रुको उद्धार गरिएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन…

    पहिलो

    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    • April 26, 2026
    • 8 views
    शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइदै, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    • April 26, 2026
    • 8 views
    बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार

    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै

    • April 26, 2026
    • 9 views
    सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै
    • April 26, 2026
    • 12 views

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 35 views
    • April 25, 2026
    • 24 views