पर्सा प्रहरी द्वारा एक बंगलादेशी नागरिक पक्राऊ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार राति करिब १०:१५ बजेको समयमा बीरगंज बस पार्कको एक होटल बाट एउटा बंगलादेशी नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

चाँड पर्वलाई लक्षित गरी उक्त राति वीरगञ्ज स्थित रहेका होटलहरूको चेक जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं. २०२ मा बंगलादेश बस्ने अमिन सरिफको बर्ष २९ को महम्मद सहादत हुसेन सिलेट होबीगंज होल्डिङ नं. ७७७ भएको बंगलादेशी नागरिकलाई फेला पारी सोधपुछ गर्दा निजको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेको हुँदा पक्राउ गरी आवश्यक कारवाहीको लागी अध्यागमन कार्यालय, वीरगञ्ज, पर्सामा बुझाइएको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 53 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views