मुस्लिम धर्मावलम्बीहरूको अन्तिम पैगम्बर हजरत मोहम्मद को जन्म जयन्ती सौहार्दपूर्ण तरिकाले सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज, ३१ भदौ । इस्लाम धर्म का अन्तिम पैगम्बर हजरत मोहमद को जन्म जयन्ती मुस्लिम समुदाय ले हर्सोहुल्लास का साथ देश भरी मनाइरहे का छन । मोहम्मद डे अर्थात मोहमद जन्म जयन्ती लाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एक अर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् १४९९ मा भएको थियो । रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट ५७० जन्म भएको थियो । उनको निधन भने आजै कै दिन मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचारक संस्थापक हुन् । बिरगंज महानगर को विभिन्न ठाउँ बाट मुस्लिम समुदाय ले जुलुस निकालेका थिए । नगर परिक्रमा गरि बिरगंज स्थिति घन्टाघरमा समापन भएको थियो । बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले मुस्लिम समुदाय का बेक्तिहरु संग शुभकामना साटासाट गर्नु भएको थियो ।

यसै गरि मुस्लिम समाज द्वारा वीरगंजको घण्टाघरमा नि: शुल्क भोजन तथा पानी वितरण गरिएको थियो । जुन जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल ले आफ्नो हात बाट वितरण गर्नु भएको थियो ।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ, भने मधेस प्रदेश सरकार ले पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जानकारी दिएको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 53 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views