पोखरिया अस्पताल को सेवा सुबिधा बाट बिरामीहरू सन्तुष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ असोज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०४ मा रहेको पोखरिया अस्पताल को सेवा सुबिधा बाट बिरामीहरु सन्तुष्ट भएको पोखरिया अस्पतालमा भर्ना भएका बिरामीहरूले नै सवं प्रतिक्रिया दिएका छन् ।

पोखरिया अस्पताल मा चेक जाच गर्ने स्वास्थ्य कर्मीहरुले ईमानदारी पूर्व आफनो जिमेबारीको पालना गरिरहेका सेवा ग्राहीले बताएका छन् ।

पोखरिया अस्पतालको सेवा सुविधा बाट सन्तुष्ट भए पश्चात पोखरिया अस्पतालमा प्रसुति सेवा लिन छिमेकी मूलुक भारत बाट बिरामीहरु उपचार गराउन आउँछन् ।

पोखरिया अस्पतालमा प्रसुति गाराई गाइनो वार्डमा भर्ना भयका एक जना भारतीय बिरामीले पोखरिया अस्पतालको सेवा सुविधा र व्यवस्था राम्रो भएकोले हामी उपचार गराउन पोखरिया अस्पतालमा आएको कुरा बिरामीले बताए ।

दैनिक २ सय देखी ३ सयको हराहरीमा पोखरिया अस्पतालमा ओ पी डी इमर्सेजेन्सी को लागी बिरामीहरु आउने गरेको पोखरिया अस्पतालको निमित मेडिकल सुपरिटेंडेड डॉक्टर अनिल यादवले जनाएका हुन् ।

बिगतको दिनमा पोखरिया अस्पतालमा बिरामीको चापले सेवा लिन असहज भए पश्चात सो चाँप लाई नियंत्रण गर्न टोकन सिस्टम मेसिन जाड़ान भएको मेडिकल सुपरिटेंडेड डॉक्टर यादवले बताए ।

पर्साको ग्रामिण भेगका बिरामीले दिन भरीको समय लगाएर थाइराइड चेकअपको लागी सदरमुकाम जानु पर्ने बाध्यता हाल समाधान भएको छ । थाइराइडको चेक पोखरिया अस्पताल मै भैरहेको मेडिकल सुपरिटेंडेड डॉक्टर यादव ले बताए ।

पोखरिया अस्पतालमा नेपाल सरकारले निर्धारण गरेको निःशुल्क पाउने औषधी सहज रुपले बिरामीहरुले लिई रहेका पोखरिया अस्पतालमा उपचार गराउने बिरामीहरुले बताएका हुन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 41 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 40 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 25 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 98 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 85 views