सशस्त्र प्रहरी बल गढीमाई बाहिनी द्वारा विपद प्रभावितहरु संग दशैं कार्यक्रम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

चितवन, २३ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनले बुधबार सिन्धुलीको खुर्कोटमा बिपद प्रभावितहरु संग दशै कार्यक्रम अन्तर्गत खाना खाने कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय विपद प्रभावितहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन वेश, खुर्कोट का सशस्त्र प्रहरी कर्मचारी तथा स्थानिय समाजसेवी, जनप्रतिनिधिहरु तथा स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु बिच खाना खाने कार्यक्रम सम्पन्न भएको छ । बाहिनीका 21C S. S. P. तीर्थ राज पौडेल, सिन्धुलीका गुल्म पति, इप्रका प्रमुख, वडाध्यक्ष लगायत ३ सय जनाको सहभागीता रहेको कुरा बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताएका छन् ।

त्यस्तै भोली बिहीबार विरगन्ज उद्योग वाणिषय संघको प्रायोजनमा २ सय ५० जनालाई मूलकोट, नेपालचोक र मंगलटारमा राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

यसै बीच काठमाडौ वाट ओखलढुंगा जादै गरेको बस दोलखाको भिमेश्वर नगरपालिका-०८, चङ्‌गेमा दुर्घटना हुदा ४२ जना घाइते भई स्थानिय विभिन्न अस्पतालहरुमा उपचार भैरहेको तथा त्यस मध्ये १५ जना मध्यम घाइते वाकीको अवस्था सामान्य रहेको कुरा पनि बाहिनी पति ठाडा मगरले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 49 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 30 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 56 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 104 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 89 views