काठमाडौँका सडकमा ह्वात्तै घट्यो सवारीको चाप 

काठमाडौँ। काठमाडौँमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौँका सडक शून्य जस्तै बनेका हुन् ।

काठमाडौँका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सात दोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

शुक्रबार काठमाडौँका सडकमा छिटफुट रूपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।

काठमाडौँको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निःशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रुटमा निःशुल्क सवारी सञ्चालन गरेको छ ।

  • Related Posts

    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई…

    सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

    काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता…

    पहिलो

    • May 17, 2026
    • 12 views

    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    • May 17, 2026
    • 20 views
    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 22 views
    सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

    बुटवलमा भूमिहीनको प्रदर्शन

    • May 17, 2026
    • 23 views
    बुटवलमा भूमिहीनको प्रदर्शन

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    • May 17, 2026
    • 23 views
    विजय मुख्यमन्त्री बनेपछि  मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 24 views
    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण