केएमसी अस्पतालमा इन्टर्न डाक्टरहरू आन्दोलित

काठमाडौँ । एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्कमा ट्युसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भए पनि त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरूले विरोध गर्नु परेको उनीहरूले बताएका छन् ।

सन् २०१८ को अक्टुबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा निवेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ गरेन । त्यसैले सरकारी नियम अनुसार यथाशीघ्र शुल्क समायोजन गर्न माग राखेर अस्पताल परिसरमा प्रदर्शन गरेको उनीहरूले बताए ।

अस्पताल प्रशासनले यथाशीघ्र इन्टर्न डाक्टरहरूसँग लिखित सहमति नगरे कानूनी प्रक्रियामा समेत थाले र थप आन्दोलनका कार्यक्रमहरू पनि घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 93 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 132 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 39 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा