राष्ट्रिय वाणिज्य बैंक लि. पोखरिया शाखा द्वारा ६० औं वार्षिक उत्सव सम्पन्न-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १० माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, पोखरिया शाखा ले आफ्नो ६० औं वार्षिक उत्सव बिहीबार सम्पन्न गरेको छ । कार्यक्रममा दुई जना सेवा ग्राहीलाई कदर पत्र सहित सम्मानित पनि गरिएको छ ।

उक्त अवसरमा कर्जाग्राहि तर्फ नेपाल राष्ट्र बैक को निर्देशन अनुसार असल वर्गमा रहि कारोबार गर्ने, नियमित ब्याज तिर्ने, नविकरण नियमित गर्ने, ब्यवसायिकता, उद्यमशिलता, रोजगारि सृजनाको आधारमा सिद्धान्त मेडिकल हल का प्रोपाईटर निलम कुमार साह गोढ र निक्षेपग्राहि तर्फ ग्राहक पहिचान अपडेट, स्थायी लेखा नम्बर, मोबाइल नंवर, वार्षिक आम्दानी, वार्षिक आय-व्यय कोर बैंकिङ प्रणाली मा अपडेट भएका, ब्यक्तिगत तर्फ उच्च मुद्द्ति निक्षेप राख्न हुने ग्राहक अनवरि खातुन लाई प्रमाणपत्र दिई सम्मान गरिएको छ ।

शाखा प्रबन्धक विमल पुडासैनी अध्यक्षता मा भएको कार्यक्रम मा अभिषेक कुशवाहा, प्रियंका गुप्ता तथा उपेन्द्र कुमार पटेल लगायत बैंकका कर्मचारी, सुरक्षा गार्ड र प्रेक्टिकल कक्षाका विद्यार्थीहरु को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखामा कार्यरत कर्मचारी अभिषेक कुशवाहालाई बैकको केन्द्रीय कार्यालयले उत्कृष्ट कर्मचारिको रुपमा सम्मान गर्ने घोषणा गरेकोले उहाँलाई शाखा कार्यालय, पोखरियाका प्रबन्धकले बधाई ज्ञापन पनि गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक…

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 73 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 50 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 71 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 77 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 100 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-