जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन-

कालो झोला/संवाददाता ।

हेटौडा, २२ फागुन । जिल्ला प्रहरी कार्यालय, मकवानपुर, हेटौडा को मुद्दा शाखा मा कार्यरत् प्रहरी हवल्दार जयसवार प्रसाद बिगत १५ वर्ष देखि त्यहाँ रही आफ्ना हाकिमहरुका एटिएम को रुपमा नै स्थापित भएका छन् ।

त्यहाँ गएका पिडित तथा पिडकहरु संग राम्रो रकम असुल गरि आफ्ना हाकिमहरुका गोजी भर्दै सेवाग्राहीहरुलाई दु:ख दिनु को साथै विभिन्न बहानामा काममा ढिलाई पनि गर्दै आइरहेको कुरा एक जना हेटौंडा कै सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

उनका अनुसार एक हप्ताको काममा महिनौ लगाउने नत्र उनलाई भने अनुसार पैसा दिनु पर्ने नियत लिएर बर्षौ देखि कुन आधारमा एकै ठाउँमा बसि रहेछन् भन्ने कुरा बुझ्नु गार्हो छ ।हुन त यो समस्या एउटै जिल्लाको मात्र नभई प्रायः रकमी चलखेल हुने हरेक जिल्लाको प्रहरी कार्यालयको मुद्दा शाखा मा यस्ता हवल्दार बर्षौं देखि एउटै ठाउँमा बसि रहने चलन रहि आएको छ । तर यस्ताहरु माथि कडाईका साथ प्रधान कार्यलय ले प्रस्तुत हुनु पर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 29 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 56 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 45 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 83 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 78 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-