जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

कालो झोला संवाददाता ।

हेटौडा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय, मकवानपुर, हेटौडा को मुद्दा शाखा मा कार्यरत् प्रहरी हवल्दार जयसवार प्रसाद पटेल बिगत १५ वर्ष देखि त्यहाँ रही आफ्ना हाकिमहरुका एटिएम को रुपमा नै स्थापित भएका छन् ।

त्यहाँ गएका पिडित तथा पिडकहरु संग राम्रो रकम असुल गरि आफ्ना हाकिमहरुका गोजी भर्दै सेवाग्राहीहरुलाई दु:ख दिनु को साथै विभिन्न बहानामा काममा ढिलाई पनि गर्दै आइरहेको कुरा एक जना हेटौंडा कै सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

उनका अनुसार एक हप्ताको काममा महिनौ लगाउने नत्र उनलाई भने अनुसार पैसा दिनु पर्ने नियत लिएर बर्षौ देखि कुन आधारमा एकै ठाउँमा बसि रहेछन् भन्ने कुरा बुझ्नु गार्हो छ ।

हुन त यो समस्या एउटै जिल्लाको मात्र नभई प्रायः रकमी चलखेल हुने हरेक जिल्लाको प्रहरी कार्यालयको मुद्दा शाखा मा यस्ता हवल्दार बर्षौं देखि एउटै ठाउँमा बसि रहने चलन रहि आएको छ । तर यस्ताहरु माथि कडाईका साथ प्रधान कार्यलय ले प्रस्तुत हुनु पर्दछ ।

उन्को बिरुद्धमा ५० औं पटक जिल्ला प्रहरी कार्यालय, मकवानपुर देखि लिएर प्रहरी प्रधान कार्यलय सम्म समेत बेनामी उजुरी परे तापनि कहीं कतै बाट उनलाई कार्यवाही नभएको जन गुनासोहरु मकवानपुर प्रहरी कार्यालय हाता भित्र गुंजिरहेको छ ।

श्रोतका अनुसार निज जयसवार ले तल देखि माथि सम्म सेटिङ मिलाउन सफल भएकै कारण नै उनलाई एकै ठाउँमा १५ बर्ष देखि नोट छाप्ने बम्पर उपहार नै पाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 34 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 38 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 24 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 84 views