उपसभामुख हटाउने कदम गलत छ, हामी विरोध गर्छौं- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको विषयको आफुहरुले विरोध गर्न बताएका छन् ।

प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेको महिलालाई अहिले अनाहकमा हटाउने कोसिस भएको भन्दै यसको आफुहरुले विरोध गर्ने बताएका हुन् । साथै प्रचण्डले उपसभामुख रानामगरले कुनै गलत काम नगरेको समेत दाबि गरेका छन् । 

उनले भने- ‘उहाँहरुको एटेम्ट त धेरै पहला देखिको हो, उपसभामुख हटाउने, तर त्यो गलत गर्दै हुनुहुन्छ, गल्ति त उहाँहरुले गरिनै रहनुभएको छ, यो सरकार बने देखिनै उहाँहरुले गल्ति बाहेक राम्रो काम त गरेकै छैन, एउटा महिला, आदिबासी जनजाती महिला, सामाजिक सेवा, बालबच्चाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त  गरेको महिलालाई अहिले अनाहकमा हटाउने जो कोशिस गर्नुभएको छ, गलत छ यो, हामी यसको विरोध गर्छौं, उहाँले केहि गरेको केहि प्रमाण छैन ।’ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको विषयको आफुहरुले विरोध गर्न बताएका छन् ।

उनले भने- ‘उहाँहरुको एटेम्ट त धेरै पहला देखिको हो, उपसभामुख हटाउने, तर त्यो गलत गर्दै हुनुहुन्छ, गल्ति त उहाँहरुले गरिनै रहनुभएको छ, यो सरकार बने देखिनै उहाँहरुले गल्ति बाहेक राम्रो काम त गरेकै छैन, एउटा महिला, आदिबासी जनजाती महिला, सामाजिक सेवा, बालबच्चाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त  गरेको महिलालाई अहिले अनाहकमा हटाउने जो कोशिस गर्नुभएको छ, गलत छ यो, हामी यसको विरोध गर्छौं, उहाँले केहि गरेको केहि प्रमाण छैन ।’ 

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 68 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 108 views

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views