जबजको मान्यता अनुसार पार्टीको संगठन अझै निर्माण गर्न सकेका छैनौं- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जबजको मान्यता अनुसार पार्टीको संगठन निर्माण गर्न नसकेको बताएका छन् ।

पुर्व मन्त्रीएंव एमाले नेता आनन्द पोखरेलको पार्टी निर्माणका अधार पुस्तक सार्बजनिक गर्दै महासचिव पोखरेलले जबजले आधारतभुत तहसम्म पार्टीको चेनअफ कमाण्ड स्थापित हुनुपर्नेमा अझै त्यसो गर्न नसकेको बताएका हुन् ।

उनले भने- हामीले वडालाई केन्द्र बनाएर काम गर्न सकेका छैनौं । अहिले पालिका तहको सक्रियतानै पार्टी जीवन्त रहेको आधार मान्ने हो भने देशको निर्णायक राष्ट्रिय शक्तिशाली पार्टी बन्ने लक्ष्य पुरा गर्न सक्दैनौं । हाम्रो नीति जनमत धुर्बिकरणको नीति बनाउन सकेका छैनौं । हामीले हाम्रो संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म पुर्याउन जरुरी छ र यो टोलतहसम्म पार्टीलाई पुर्याउनु पर्छ ।’

महासचिव पोखरेलले वडा तहसम्म अनिवार्य पार्टी कार्यालय बनाउनु पर्ने बताउदै त्यसो गर्न नसके हाम्रो सामर्थ्य कम्जोर छ भन्ने बुझ्नुपर्ने बताए ।  उनले जतिबेला एमालेको नीतिलाई राष्ट्रको मुख्य नीति बनाउन सक्छौं, त्यति बेला मात्र पार्टी राष्ट्रको निर्णायक शक्ति बन्ने उनले बताए ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 36 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 26 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-