पालुङटारकी नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

गोरखा । पालुङटार नगरपालिका नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उहाँलाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नु का साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।

  • Related Posts

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र…

    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    काठमाडौँ । नेपाली सेनाले सुकुम्बासीहरूको विवरण संकलन गरिएको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति स्पष्टिकरण दिएको छ । सेनाले वर्षायाम नजिकिँदै गर्दा बाढी, पहिरो, डुबान तथा नदी कटानबाट…

    पहिलो

    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    • April 29, 2026
    • 13 views
    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    • April 29, 2026
    • 17 views
    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    • April 29, 2026
    • 17 views
    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    • April 29, 2026
    • 14 views
    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    • April 29, 2026
    • 17 views
    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 36 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण