तलब भत्ता शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने कुलमानको घोषणा

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले आफुले पाउने तलब भत्ता शहिदको कोषमा दिने घोषणा गरेका छन् ।

पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने बताएका हुन् । 

उनले भने- आज म छुट्टै जिम्मेवारीमा आउनुपर्यो । मैले विषय परिस्थितिमा आएको अवस्थामा आफुले पाउने तलब भत्तासहितका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने जानकारी गराउछु । र सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकर्मी सुरक्षाको कारणले लिनुपर्ने बाहेक अन्य नलिने जानकारी गराउछु ।’

  • Related Posts

    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको नेता छान्न नसक्दा आलोचना शुरु भएको छ । निर्वाचन सकिएको यति लामो समयसम्म पनि संसदीय दलको नेता छान्न नसकेपछि काँग्रेस सभापति गगन थापा र…

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    पहिलो

    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    • April 26, 2026
    • 53 views
    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 71 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 11 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 19 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते