बिचरा रोयो फेरि

– निर्मल सञ्जेल

दिया त नि भाषण देश भक्तिको ऊ हाम्रो शक्ति बन्यो
‎निकाल्यो अनि शुकुनी जुक्ति उसले जनताको रक्ति चुन्यो
‎छर्कियो नी बिचरालाई कोषकोषमा सुखसयल ल्याउछु भनी
‎जन्मायो अनि नयाँ कौरब पापीले बिचरा रोयो फेरी पनि

‎छाडेर जाँउ कहाँ जाउ म सीमाना थाहा छैन पनि
‎रुन्छिन मेरी आमा धुरु धुरु तँ मेरै पुत्र हैनर भनी
‎सभ्याताकी छोरी मेरी आमा गंगाजल पिउँदै हुर्केकी
‎सन्तानका रगत अनि सरावले पलपल जिउँदै मरेकी

‎अब त अघावन हे नर्तकी कुपुत्र हो सक्दिनन् आमा सहन
‎कैलाशले रोकिदियो गंगाजललाई आमाको गलामा बहन
‎दुर्गन्ध बनाई पर्यावरण मच्चायौ गढगढी जहाँ पनि
‎स्वच्छ सफा गंगालाई लुकाउँदैछ कैलाशले तहाँ अनि
– माई नगरपालिका १० इलाम, हाल: गोठाटार काठमाडौ ।

  • Bishnu Timalsina

    Related Posts

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । जेठ ३ गते…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 24 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 25 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 37 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ