रास्वपा केन्द्रीय समितिबाट बालेनसँगको सहमति अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  बालेन शाहसँग भएको बृहत एकतासम्बन्धि सहमति  केन्द्रीय समितिबाट अनुमोदन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन शाहबीचको ‘बृहत एकता’ सम्बन्धि सहमति’ अनुमोदन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

रास्वपाले यो सहमति राष्ट्रहितका लागि बृहत आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय सहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षा गरेको स्पष्ट गरेको छ । 

साथै रास्वपाले बृहत एकता सम्बन्धी सहमति सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 52 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 46 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 34 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 52 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 41 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 56 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य