मैले विष पिएर भएपनि पार्टी एकता जोगाउछु- गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुले विष पिएर भएपनि पार्टी एकता जोगाउने बताएका छन् ।

बुधबार काँग्रेसका नेता चन्द्र भण्डारी र सुनिल कुमार शर्मासँग छलफल गर्दै महामन्त्री थापाले जे सुकै भएपनि पार्टी तलमाथि नहुने प्रतिबद्धता जनाएका हुन् ।

उनले पार्टीमा असहजिलो अवस्था आए आफू विष पिउन तयार रहेको बताए । पार्टीमा को समयसापेक्ष बनाउनको लागि आफूले अभियान चलाएको थापाको भनाई थियो ।

उनले भने-  हाम्रो अभियानबाट हामीले गर्ने प्रयासबाट नेपाली काँग्रेस थप मजबुत हुन्छ, कतिपयले पार्टी फुट्छ भनिरहेका छन् । तपाइँहरुलाई साक्षी राखेर भन्छु, कसैले चाहेर पार्टी फुट्दैन । यदि त्यतिकै अप्ठ्यारो अवस्था आयो भने बरु म विष पिउछु नी ।त्यो विष आफुले विष पिएर भएपनि एकतालाई जोगाउने हो । अहिले नेपाली काँग्रेसमा हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास भइरहेको छ ।’

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 41 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 47 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ