नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी ४४ रन बनाएर आउट भएका हुन् । उनलाई साम करनले आउट गरेका हुन् ।
इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएको छ ।

काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…
विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का…