२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई विशेष रूपमा निशाना बनाइएको हो ।

इजरायली रक्षा बलका अनुसार पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य ईरानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरिएको छ । यस क्रममा क्षेप्यास्त्र प्रक्षेपण यन्त्र, हवाई रक्षा प्रणाली, हतियार भण्डारण केन्द्र तथा अन्य सैन्य संरचनालाई लक्षित गरिएको बताइएको छ ।

सेनाका अनुसार यी कारबाही ‘रोरिङ लायन’ नाम दिइएको अभियान अन्तर्गत भइरहेको हो । उक्त अभियान सुरु भएयता इजरायली वायुसेनाले सयौँ आक्रमण अभियान पूरा गरिसकेको पनि सेनाले जनाएको छ ।

यसैबीच इजरायलले इरानका तेल प्रशोधन केन्द्रमा पनि आक्रमण शुरु गरेको छ । आक्रमणपछि आगोका ठुलो मुस्लो तेहरानको आकाशमा देखिएका भिडियोहरु र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

  • Related Posts

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी छोरी किम जु ए पछिल्ला दिनहरूमा पश्चिमी शैलीका महँगा पहिरनका कारण चर्चामा आएकी छन् । उत्तर कोरियामा यस्ता पहिरनलाई ‘विद्रोह’को प्रतीक…

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    काठमाडौँ । अष्ट्रेलिया सरकारले मेटा, गुगल र टिकटकजस्ता ठूला डिजिटल कम्पनीमाथि कर लगाउने प्रस्ताव अघि सारेको छ । पत्रकार र समाचार संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था ल्याउन…

    पहिलो

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 9 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 6 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 8 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 7 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 16 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 6 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी