बादलप्रति व्यंग्य गर्दै योगेश भट्टराईले लेखे कविता

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी भित्र अहिले चलिरहेको विवादका बारेमा व्यंग्यात्मक कविता लेखेका छन् ।  

उनले कवितामा पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलमाथि व्यंग्य गरेका छन् ।  उनले वादल मडारिएपछि मुसलधारे वर्षा भएको, जबज निथ्रुकै भिजेको र आफुहरु हेरेको हेर्यै भएको उल्लेख गरेका छन् ।  

योगेशले कवितामार्फत भनेका छन्: 

वादल मडारियो 
मुसलधारे वर्षा भयो 
जबज निथ्रुकै भिज्यो 
मदन तीन छक्क पर्नुभयो 
हामी हेरेको हेर्यै भयौ ! 

एमालेमा संसदीय दलका नेता समेत रहेका बादलले केहि दिनअघि संसदमा दिएको भाषणका कारण विवाद उत्पन्न भएको छ ।  बादल अभिव्यक्ति सचिवालय बैठक बसेर सच्याएपनि एमालेको विवाद रोकिने संकेत देखिएको छैन । विवादका बीच एमालेमा विशेष महाधिवेशनको माग गर्न हस्ताक्षर अभियान समेत चलाइएको छ ।  

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 26 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 33 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 28 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 23 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का