प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

  • Related Posts

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    काठमाडौँ । नेपाली कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज…

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।  आज बिहान १० बजेदेखि शुरु हुने बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल…

    पहिलो

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 24 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 23 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 27 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    • May 18, 2026
    • 23 views
    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    अमेरिकामा हवाई दुई लडाकु विमान आपसमा ठोक्किए

    • May 18, 2026
    • 25 views
    अमेरिकामा हवाई   दुई लडाकु विमान आपसमा ठोक्किए

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    • May 18, 2026
    • 27 views
    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल