जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रेमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  • Related Posts

    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ । सोमबार विज्ञप्ति…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    • May 18, 2026
    • 28 views
    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    • May 18, 2026
    • 21 views
    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    • May 18, 2026
    • 20 views
    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    • May 18, 2026
    • 25 views
    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति
    • May 18, 2026
    • 22 views

    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    • May 18, 2026
    • 22 views
    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु