कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा जनताको हित, विकास निर्माणका कार्यहरू, सुशासन तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो वडाका आवश्यकता, समस्या र विकासका प्राथमिकताबारे धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

अन्तरक्रियाका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास योजनाहरूलाई थप प्रभावकारी बनाउने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण वडा सदस्य तथा जनप्रतिनिधिहरू प्रति धन्यवाद व्यक्त गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनसेवालाई अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०५ असार । मधेस प्रदेश को राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०७, जानकी नगर स्थित रहेको पतञ्जली योग शिविरको सभा हलमा भइरहेको तीन दिने कुस्ती…

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०५ असार । आउँदै गरेको मनसुन तथा विभिन्न प्रकारका प्राकृतिक एवं मानवजन्य विपद्हरूलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम सुरु भएको थियो ।…

    पहिलो

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 65 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 73 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 97 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 86 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 88 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 111 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-