हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

हाजीपुर, बिहार, २० असार । विहार जिल्लाको हाजीपुर शहर को मेदिनिमल स्थित रहेको टैगोर किड्स एंड हाई स्कूल मा आध्यात्मिक विश्व गुरु स्वामी विवेकानंद को पुण्यतिथि को अवसरमा उनको फोटोमा माल्यार्पण गरिएको छ ।

सर्व प्रथम विद्यालय का निर्देशक डॉ. शशि भूषण कुमार ले माल्यार्पण गर्दै उनले श्रद सुमन पनि अर्पण गरेका थिए । सोही क्रममा आफ्नो वक्तव्य दिंदै भने कि प्रत्येक वर्ष 4 जुलाई को स्वामी विवेकानंद को पुण्यतिथि (महासमाधि दिवस) मनाउने गरिन्छ ।

4 जुलाई 1902 को पश्चिम बंगाल को बेलूर मठ मा उनी आफ्नो अंतिम समय बिताएका थिए । उनी 19 औं सताब्दी का महान आध्यात्मिक संत, वेदांत दर्शन का प्रचारक तथा युवाहरुको प्रेरणाको स्रोत पनि थिए ।

पेरू मा उनका विचारहरू, योग तथा हिंदू दर्शन को विचारधारा को ‘रामकृष्ण मिशन’ (Rama Krishna Mission) को माध्यम बाट पनि जान्न र सम्झन सकिन्छ ।

भारत बाट टाढा भएतापनि, पेरू जस्तो लैटिन अमेरिकी देशहरुमा उनका ‘उठ, जाग तथा लक्ष्य सम्म नरुक’ जस्तो ओजस्वी विचार आज पनि मानिसहरूलाई प्रेरित गरिरहेको छ ।

त्यस पछि कार्यक्रममा पालो पालो गरि सबै शिक्षक तथा शिक्षिकाहरु ले माल्यार्पण गर्दै स्वामी विवेकानंद को उपदेशहरुको बारेमा बिद्यालयका बिद्यार्थीहरुलाई पनि बताईएको थियो l

आयोजित कार्यक्रममा आयोजित विद्यालयका शिक्षक र शिक्षिकाहरुको साथ-साथै बिद्यालयका बच्चाहरू पनि उपस्थित रहेका थिए l

  • Bishnu Timalsina

    Related Posts

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुव…

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । श्री नृसिंह माध्यमिक विद्यालय, पिप्रा, बीरगंज नजिक बाट बिहीबार दिउँसो करिब ३:०० बजेको समयमा एक जना युवकको बाईक हराएको कुरा पिडितले बताएका…

    पहिलो

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 51 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 55 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 70 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 28 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै