वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, २४ असार । वीरगन्ज महानगरपालिकालाई सफा, सुन्दर, हराभरा एवं व्यवस्थित बनाउन बिरगन्ज महानगरपालिकाले बनाइएको ‘एक्सन टिम’ टिमको नेतृत्व एवं जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई सुम्पेको हो ।

सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै सहरका विभिन्न स्थानमा सरसफाइ र सडकपेटी (फुटपाथ) अतिक्रमणमुक्त गराउन विशेष अभियान सञ्चालन गरिने वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनु भयो ।

एक्सन टिमको जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले गर्दै आएका कार्यहरूमा कुनै पनि कमी कमजोरी हुन नदिन कडा निर्देशन दिनु भएको छ ।

उहाँले यो अभियान मुख्य सडकमा मात्र सीमित नभएर महानगरका ३२ वटै वडासम्म प्रभावकारी रूपमा अगाडि बढ्ने बताउनु भयो ।

महानगरको गरिमा उच्च राख्न र आम सर्वसाधारणको स्वास्थ्य तथा दैनिक जीवनमा आइपर्ने समस्याहरूलाई मध्यनजर गर्दै सोही अनुकूल नागरिक मैत्री भएर परिणाममुखी काम गर्न समेत कार्यवाहक प्रमुख आलमले निर्देशन दिनुभएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    दीपेन्द्र प्रजापति/कालो झोला । लुम्बिनी, २४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषमा पदाधिकारीहरु नियुक्त गर्न नसकिरहेका बेला केही पूर्वपदाधिकारीहरु चलखेल गरेर नियुक्ति पाउन दौडधुप गरिरहेको…

    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २२ असार । ईलाका प्रहरी कार्यालय, जानकीटोलाले विशेष सूचनाको आधारमा आईतबार राती करिब ११:०० बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०२ स्थित भित्री…

    पहिलो

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 64 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    • July 8, 2026
    • 77 views
    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    • July 6, 2026
    • 68 views
    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 113 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    • July 5, 2026
    • 39 views
    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    • July 5, 2026
    • 37 views
    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने