मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २१ जेष्ठ । मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित भएका छन ।

रास्ट्रिय नेवार पत्रकार मंचले काठमाण्डौ मा आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सार्क अन्तर्गत रहेका भारत, भुटान, बङ्गलादेश र नेपालका पत्रकारहरूलाई अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

यसै क्रममा मधेस प्रदेशका चार जना पत्रकारहरुलाई पनि अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

पर्सा जिल्ला बाट बीरगंज टेलिभिजन का संचालक महमद सदाब, यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख दीपेन्द्र प्रजापति, बारा जिल्ला बाट चर्चित पत्रकार एवं माई टेलिभिजन का भंडाफोर कार्यक्रम का प्रस्तोता उमेश दुबे तथा आरोही टेलिभिजन का रौतहट संवाददाता पुजा जयसवाललाई अन्तरास्ट्रिय अवार्ड बाट सम्मानित गरिएको छ ।

यसै गरी उक्त कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, भक्तपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 53 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 113 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 131 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 52 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 59 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते