आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ ।

क्यानले क्लोज क्याम्पका लागि २९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । क्यानले बोलाएका खेलाडीमा इन्दु बर्मा, पुजा महतो, रुबिना क्षेत्री,  सीता राना मगर, बिन्दु रावल, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाखरिन, साना प्रवीण, खुशी डंगोल, सम्झना खड्का, सुधा धामी, रुवि पोद्दार, किरण कुँवर, कविता जोशी, लक्ष्मी साउद, कविता कुँवर, रिया शर्मा, रोमा थापा,  सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरी, अलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अञ्जी पाठक र रमा बुढाथोकी रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १२ देखि मे २ सम्म हुदै छ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

  • Related Posts

    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको २२६ रनको लक्ष्य पछाएको दिल्लीले १९.१…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    • May 2, 2026
    • 18 views
    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    • May 2, 2026
    • 7 views
    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    • May 2, 2026
    • 6 views
    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    • May 2, 2026
    • 7 views
    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    आजको मौसम

    • May 2, 2026
    • 6 views
    आजको मौसम

    आजको राशिफल

    • May 2, 2026
    • 0 views
    आजको राशिफल