सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । 

नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । योसँगै ६ अध्यादेश जारी हुन बाँकी रहेको छ । 

विशेष गरि राष्ट्रपति पौडेल संबैधानिक परिषद सम्बन्धि अध्यादेशमा रहेको यस्तै खाले व्यवस्था यसअघि दुई पटक फिर्ता गरेकाले यस पटक के गर्ने भन्नेमा परामर्शमा रहेका छन् ।

  • Related Posts

    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी…

    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार…

    पहिलो

    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    • May 2, 2026
    • 18 views
    ‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ

    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    • May 2, 2026
    • 7 views
    मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    • May 2, 2026
    • 6 views
    दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    • May 2, 2026
    • 7 views
    सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पठायो

    आजको मौसम

    • May 2, 2026
    • 6 views
    आजको मौसम

    आजको राशिफल

    • May 2, 2026
    • 0 views
    आजको राशिफल