इलाम- १ को मतगणना अन्तिम चरणमा, काँग्रेस र श्रम संस्कृतिबीच कडा प्रतिष्पर्धा

 इलाम- १ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

अब सुर्योदय नगरपालिकाका वडा नम्बर १३ र १४ को मात्र मत गणना गर्न बाँकी रहेको बेला काँग्रेसका निस्कल राईले ३४५ मतको अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ६१ हजार १६१ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १३ हजार ६३१ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ३४५ मतले अगाडी रहेका छन् ।  लिम्बुले १३ हजार २८६ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ५६१ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ८ हजार ८१६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ७ हजार १३० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अब मतगणना अन्तिम चरणमा रहेको छ

  • Related Posts

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 8 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव