जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डोटी । शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजंग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

  • Related Posts

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी…

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।…

    पहिलो

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    • December 11, 2024
    • 11 views
    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    • December 11, 2024
    • 9 views

    • 12 views
    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    • December 11, 2024
    • 12 views
    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ

    • December 11, 2024
    • 12 views
    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ