तस्करी का औषधी सहित मानिस र गाडी पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०२:३० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०४, मधवल स्थित सडक खण्डमा लाखौं मूल्य बराबरको औषधी सहित मानिसर गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानको बाटो हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी ना. ५ च २४८३ नम्बरको पिक अप गाडीमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०५ बस्ने वर्ष २४ को सुनिल कुमार रामले विभिन्न किसिमका औषधीहरू लोड गरी वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा उक्त गाडीलाई रोकी लोड रहेको औषधिको आवश्यक पर्ने विल बिजक नरहेको हुँदा ना. ५ च २४८३ नम्बरको पिक अप गाडी, पक्राउ परेका सुनिल कुमार राम र बरामद औषधि अंदाजी मूल्य रू. १२ लाख ७८ हजार ५ सय २० बराबरका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 48 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 45 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 26 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 24 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल