पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले ईलाका प्रहरी कार्यालय, पटेर्वासुगौली, पर्सा तथा ईलाका प्रहरी कार्यालय, पोखरिया, पर्साको अनुगमन तथा निरीक्षण भ्रमण गरेक छन् । भ्रमणको क्रममा सोमबार ईलाका प्रहरी कार्यालय, पटेर्वासुगौली तथा ईलाका प्रहरी कार्यालय, पोखरीया मा रहेको सम्पुर्ण शाखाहरु, हिरासत कक्षको निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।

निरीक्षण पश्चात् मातहतका कार्यालय प्रमुखहरु समेतको उपस्थितमा सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन दिनु भएको छ ।

निर्देशन कै क्रममा वहाँले प्रहरी संगठनले दिएको जिम्मेवारी वहन गरी संगठनको अपेक्षा बमोजिम प्रस्तुत हुन र व्यवसायिक जिम्मेवारी वहन गर्दा आई पर्ने समस्या र चुनौतीहरुलाई आफ्नो धर्म र कर्तव्य ठानेर न्यायिक तवरले आफ्नो पदिय दायित्व निर्वाह गर्न र प्रहरी कर्मचारीहरुले अनुशासनको पालना गरी भातृत्व भावका साथ सभ्य र सबैलाई स्विकार्य हुने व्यवहार गरी जन मैत्री प्रहरी सेवा प्रदान गर्नु पर्ने बताएका छन् ।

साथै जिल्ला प्रहरी प्रमुखको हैसियतले आफुले कुशल अभिभावकको जिम्मेवारी वहन गर्दै हर दुखः सुखमा जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहत प्रहरी युनिटमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको साथ र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन