पृथ्वी जयन्तीको अवसरमा

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति पौडेल लगायत पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै

फोटो सहित

काठमाडौँ २७ पुसः जलपान समारोहमा स्वागत गर्दै राप्रपाका अध्यक्ष लिङ्देन राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिरः हरिराम भेटुवाल÷रासस
गायक रामकृष्ण ढकाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिरः प्रदीपराज वन्त/रासस
पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा शनिबार दुधरास चोकबाट सुरू भएको दौड प्रतियोगिताका प्रतियोगीहरू । दाङको पर्यटकीयस्थल छिल्लिकोटसम्म १२ किलोमिटर दौड प्रतियोगिता हुनेछ । तस्बिर ः दीपक बोहरा / रासस
काठमाडौँ,२७ पुसः पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिँदै ।तस्बिरःहरिराम भेटुवाल÷रासस

३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दरबारमार्गदेखि सिंहदरबारको पश्चिम द्वारसम्मका लागि सुरु गरिएको पदयात्रामा सहभागीहरु । तस्बिर: सुरज घिमिरे/रासस
पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडी रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस
  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ…

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 91 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 87 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 71 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 104 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 91 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-