पोखरीया नगरपालिका को नगर बिकास सम्वन्धि सरोकारवालाहरु संग छलफल सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ माघ । पर्सा को पोखरिया नगरपालिकामा शुक्रबार नगर विकास समिति जग्गा एकीकरण आयोजना कार्यालय, पोखरिया मा नगर विकासको सम्बन्ध मा विशेष बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफलमा रेखांकन तथा प्लौट निर्माणको प्रस्तावित खाका (नक्शा) सम्बन्धमा, किता काट सम्बन्धमा, पोखरिया नगरपालिका वडा नम्बर ०१ मा रहेको सिट नम्बर ११३ को ०१०१ किता नम्बर ३०९ भित्र परेका साबिक नापीका किताहरु व्यक्ति विशेषको नाममा रहेको जग्गाहरुको अधिग्रहण लगायत विभिन्न विषयका प्रस्तावहरुमा छलफल भएको छ ।

नगर अध्यक्ष प्रद्युम्न प्रसाद चौहानको अध्यक्षता मा भएको कार्यक्रममा वडा नम्बर १ को वडा अध्यक्ष प्रमोद गिरी, नगर विकास आयोजना का प्रमुख इंजीनियर सुमित कुमार यादव, जग्गा एकीकरण उपभोक्ता समितिका अध्यक्ष राजू बाबु गिरीको उपस्थिति रहेको थियो ।

यसै गरि नगर विकास समितिका सहजकर्ता हरिनारायण मिश्र, मालपोत कार्यालय, पर्साका प्रतिनिधि रामरेखा प्रसाद चौरसिया, नापी कार्यालय, पर्साका प्रतिनिधि रामप्रमोद राउत तथा जग्गा धनी लगायत कार्यालयका कर्मचारी र सरोकारवालाहरुको उपस्थितीमा छलफल सम्पन्न भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 81 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 50 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 64 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन