मापदण्ड भन्दा बढी भाडा लिने दुई जना व्यक्ति पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सर्वसाधारणको गुनासोको आधारमा मंगलबार बिहानै करिब ०८:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्क बाट तोकिएको भन्दा बढी भाडा लिने दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

नयाँ बसपार्कमा सार्वजनिक बस, हाईस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसंग मापदण्ड विपरीत बढी भाडा लिने गरेको भन्ने सर्वसाधारणले यस कार्यालयमा दिएको सूचनाको आधारमा तत्कालै यहाँ बाट खटिएको प्रहरी टोलीले लामो दुरीको सार्वजनिक सवारी साधन छुटने काउन्टर बाट बीरगंज महानगरपालिका वडा नं. ०९ बस्ने बर्ष ६५ को अशोक गुप्ता तथा वडा नं. १६ बस्ने बर्ष ४० को बिजय साह लाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई निजहरू विरुद्ध थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन